When Did You Wake Up?

I opened my eyes, right at 7:41 am. For some, waking up then would mean an utterly late start to the day. Some of those people would, perhaps, have to wake up early, walk a few minutes or maybe hours, and get a gagri of water. To wake up at 7:41 am would mean to … Continue reading When Did You Wake Up?

heart, a lack of

this town reeks of conservatism where all balconies and windows have eyes and they speak vile words despite your role as a stranger passing by and when the safe haven of 'home', of 'your place' obscures discrimination as care and as love where do you go for sanctury when you are already nobody.

फ्लप

हिजो राती बाहिर चमेरा कराइरहेको थियो। अरु दिन भएको भए तेती बेला निदाइन्थ्यो होला तर हिजो बिभिन्न सोचहरुले मन खल्बलाइरह्यो। कस्तो खाल्को सोच भने चाइ आँफै बुझम। बिहान फेरी कुखुरा बास्यो, पाचँ नबझ्दै। शहरमा नि भाले बास्छ भनेर सोच्नेहरु टन्नै हुँदो हुन, तर वास्तविकतामा कथिथ चित्रनलाई नस्विकार्नुलाई हामी के भन्ने? दिमाग नै झिनिनिनी भयो। आधा … Continue reading फ्लप

टेल अफ द क्याट्स

घरको सबैजना झगडा गर्ने, मेलमिलाप गर्ने, अनी जोक भन्ने केन्द्र भएको छ भान्छाकोठा। आज नि खाना सकेर गफगाफ हुँदै थियो, लकडाउनको बेला वरीपरिको घर डुल्ने बिरालोहरुको कुरा सुरु भयो। "आमा, बिरालोले त खान पाउन गाह्रो भयो त। तेइ स्कुलको क्यान्टीनको बाँकी भाको खाना खान्थ्यो, स्कुल बन्द भएर होला, राती राती भोकाएर साह्रै कराँउछ।" मैले भने। … Continue reading टेल अफ द क्याट्स

कपाल र टन्टो

कपालको धजिया उडाउने नेपालमा घरदेखी बाटोसम्मै भेटिन्छन्। स्कुल पढ्दा लामो कपाल भएको केटा गुन्डा हुन्छ रे भन्ने सुन्न आएको थियो। लजिक सिकाउने ठाउँको यो बेमत्लबी कुराचाइ कहिल्यै बुझ्न सकिन। टीचरहरु भने पुरा पावर ट्रिपमा जान्थे, कपाल लुछ्न पाएपछी। बाटोमानी पूलिसले लामो कपालवाला केटाहरुलाई समातेको त सधैं सुनिआएको नै हो। नेपाल त ठिकै हो अम्रिका गएसी … Continue reading कपाल र टन्टो

दारी काटम् साथीहो!

सिरकूस एरपोर्टमा एउटा खैरे पुलिस अफिसर थियो। अम्रिकामा तिनिहरुलाई टिएसए एजेन्ट भन्छन। केकेन संसार जितेको जस्तो 'एजेन्ट' रे! त्यो पुलिसले मलाई हेर्यो। मैले मेरो पाली आयो भन्ने बुझेँ। पास्पोर्ट र बोर्डिङ पास दिए ब्रोलाई। ब्रोले पास्पोर्टमा हेर्यो अनी तेस्पछी आँखा मतिर फर्कायो। "यु आर फ्रम नेफोल? नट अ शेर्फा आर यु?" प्रश्नले म एक्छिन अकमक्क … Continue reading दारी काटम् साथीहो!