ल्याङ भो ब्रो

तिम्रो नयनहरुले
मलाई अल्झ्याउँछ
के चाहन्छौ तिमी?
के चाहन्छु म?
न तिमी भन्छौ
न त मैले भने
जिन्दगीमा अल्झिदै
समयसँग बल्झिदै
डर, त्रास, भयले
हामीलाई टाढा राख्छ
छोड्नु छ के यो संसारमा?
के नै छ र महत्त्वपूर्ण?
अब यसरी
लट्पट्टिदै
भौतारिदै
र अन्तिममा
आँफै सम्हालिदै
बिताइरहेको छु
यो दुई छिनको जिन्दगी
खै कस्तो हो यो जिन्दगी
कस्तो हो यो जिन्दगी?

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s