आइ!
म त बस स्ट्प जस्तो पो भएछु
एकजना आउछ
अनी जान्छ
फेरी अर्को आउछ
अनी जान्छ
अनी म चाइ
हेरेको हेरै!
ए यात्री
केवल यात्रा नगरन हे
एसो चिल पारामा नि बस
नबस मात्र बसमा
उतारिदेउ कालो चस्मा
फ्रेन्च फ्राइ खाम्ला डुबाएर ससमा
आइ!
म त बस स्ट्प जस्तो पो भएछु
एकजना आउछ
अनी जान्छ
फेरी अर्को आउछ
अनी जान्छ
अनी म चाइ
हेरेको हेरै!
ए यात्री
केवल यात्रा नगरन हे
एसो चिल पारामा नि बस
नबस मात्र बसमा
उतारिदेउ कालो चस्मा
फ्रेन्च फ्राइ खाम्ला डुबाएर ससमा