मीटिङ मीटिङ मीटिङ
कती धेरै मीटिङ
जती बेला पनि सिटिङ
रेफोर्म गर्छु तिम्रो मीटिङ
मार्क्स दाइले भनेको जस्तै
मीटिङ एउटा पूँजीवादी टूल हो
यो सिस्टममा बस्नु
शायद एउटा भुल हो
तेसैले
आउ मेरो मीटिङमा
जहाँ हामी चियाको चुस्की मार्दै
बिताउंछौ रमाइलो गफमा